२०७४—८—२९ मा आयोजना गरिने वार्षिक साधारण सभामा हाल भैरहेको सन्चालक समितिको म्याद अवधि सकिने हुनाले नयाँ सन्चालक समितिको निर्वाचन हुने भएकोले इच्छुक उम्मेदवारले कार्यालयमा आइ नियमानुसार उम्मेदवारी दिनुहुन सूचित गरिन्छ ।
..................................
रामप्रसाद गौतम
निर्वाचन अधिकृत
© Copyrights 2013 by Kukchandra Gautam Smriti Sanstha All Rights Reserved.
Designed by: IT Home Pvt.Ltd.